काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी

5.14K
shares
khanepani bord

काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कीर्तिमानी ‌साझेदारी गरेको छ।

जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत घरेलु टोलीविरुद्ध अहिले भइरहेको खेलमा नेपालले पहिलो विकेटका लागि १ सय ५५ रनको साझेदारी गरेको छ। कुशल भुर्तेल र आसिफ शेखले शानदार प्रदर्शन गरेका हुन्।

यसअघि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि एक सय ३९ रनको साझेदारी गरेका थिए। नामिबियाविरुद्ध उक्त साझेदारी बनेको थियो।

IME
khanepani