लायन्स लिडर तथा पत्रकार न्यौपाने अस्वस्थ, आज विहान ओममा भयो अप्प्रेशन
वि.सं.२०८० असार ७ बिहीवार १०:२५
shares

काठमाडौं । सिटी पोष्टका सम्पादक,लायन्स क्लव अफ अन्तर्राष्ट्रिय ३२५ एफका जोन चियर पर्सन नेपाली जनता अनलाइन पत्रिकाका शुभचिन्तक पत्रकार नेत्रप्रसाद न्यौपानेको पोष्टेटको अप्प्रेशन सफल भएको छ।
पत्रकार न्यौपानेलाइ पिसावमा केहि समस्या देखिएपछि हिजो बेलुका ओम अस्पताल भर्ना गरिएकाे थियाे । उनको आज विहान आठ बजे अप्प्रेशन भएको लायन्स क्लव अफ जर्नालिष्ट नेपालका अध्यक्ष यज्ञ ढकालले बताएका छन। अध्यक्ष ढकालले न्यौपानेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।


























