काठमाडौं । उच्च अदालत पाटनले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्णको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।
यस्ताे छ आदेश:
१२,आश्विन.२०८०,शुक्रबार १६:११ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्