काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

एमाले सुदूरपश्चिम अधिवेशन : मनोनयन दर्ताको समय तेस्रो पटक थप, अध्यक्षमा चार जनाको उम्मेदवारी

4.11K
shares
khanepani bord

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनको लागी मनोनयन दर्ता भइरहेको छ ।

बिहान १०:३० बजे सम्मको लागि उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरिएको थियो । त्यसपछि ११:३० र अहिले १२:३० सम्म समय थप गरिएको छ ।

अहिले सम्मा अध्यक्षमा चार जनाको उम्मेदवारी परेको अन्य पदाधिकारीमा आधा दर्जन बढीले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा अछामका कमल तिमिल्सिना, अछामका कृष्ण प्रसाद जैशी, अछामकै भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ ।

IME
khanepani