काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

कैलालीमा आज समाजवादी मोर्चाले सन्देश सभा गर्ने

4.03K
shares
khanepani bord

कैलाली । कैलालीमा आज समाजवादी मोर्चाले सन्देश सभा गर्ने भएको छ । भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित गरिएको कार्यक्रम आज हुँदै छ ।

आज करिब १:३० बजे धनगढीमा सन्देश सभा सुरु गरिने नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन् ।

उनका अनुसार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव धनगढी पुग्दै छन् ।

IME
khanepani