गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

‘लिखु नदीको तिरै तिर’ गीतकार बनेर आए ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार

5.01K
shares
khanepani bord

काठमाडौं । नेपालको धेरै पूर्व र वर्तमान प्रशासकहरु गीतकार छन् । सोही लहरमा उभिएका छन् ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार । नेपाल सरकारका उपसचिव सुनुवारको पहिलो प्रयास ‘लिखु नदीको तिरै तिर’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

रामेछाप र ओखलढुंगालाई छुट्याउने लिखु नदीको किनारा सिरिेसमा जन्मिएका सुनुवारले गीतको बोल पनि लिखु नदीको तिरै तिर जुराएका हुन् । अमरदीप सुनुवारको उक्त गीतमा स्वर तथा संगीत महेश मुखिया सुनियारले दिएका छन् भने भिडिओमा उनीहरु दुवैजनाको अभिनय छ ।

IME
khanepani