गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

आजदेखि सुपथ मूल्य पसलमा खसीबोका र च्याङग्र बिक्री वितरण गर्न सुरु

5.33K
shares
khanepani bord

काठमाडौं । आजदेखि सुपथ मूल्य पसलमा खसीबोका र च्याङग्र बिक्री वितरण गर्न सुरु भएकाे छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमति प्रादेशिक कार्यालय थापाथलीले आज अर्थात मंगलबार देखि खसीबोका बिक्री गर्न सुरु गरेको हो ।

सोमबार राजधानीमा भित्र्याएका खसीबोक तथा च्याङग्रा स्वास्थ परिक्षण गरी आजदेखि विक्री सुरु गरिएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले बताइन् ।

खाद्यले प्रतिकिलो जिउँदो खसीबोका र च्यांग्राको मूल्यमा १० रुपैयाँ छुटमा विक्री सुरु गरेको छ । जहाँ जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकेको छ भने, जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

IME
khanepani