काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा...

पुरा पढ्नुहाेस्

विश्वकप छनोटको दोस्रो चरण पुगेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही ५१ हजार पुरस्कार

4.98K
shares
khanepani bord

काठमाडौं । विश्वकप फुटबलको छनोटमा दोस्रो चरण पुगेको नेपाली राष्ट्रिय टोलीका सदस्यलाई जनही ५१ हजार रुपैयाँ दिइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । लाओसलाई हराएर नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो ।

पहिलो चरणको होम खेलमा बराबरी खेलेको नेपालले लाओसको मैदानमा मंगलबार साँझ १-० गोलको जीत हात पारेर दोस्रो चरणको यात्रा तय गरेको हो ।

IME
khanepani