काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक...

पुरा पढ्नुहाेस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि झापा जाँदै, यसवर्ष दसैँको टीका नलगाउने

5.11K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको विजया दशमीको टीका नलगाउने भएका छन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ ।

आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् । भोलि झापा जाने तयारीमा रहेका उनी नवमीको दिन काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।

IME
khanepani