काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

नागढुंगामा कार दुर्घटना, सबै विवरण आउन बाकी

4.88K
shares
khanepani bord

काठमाडौं । काठमाडौंको नागढुंगामा कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार आज बिहान नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।

सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले निकालिएको छ । कार दुर्घटना भएकाले नागढुंगा सडकखण्डमा सवारी साधनको जाम छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

IME
khanepani