गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

होटल एण्ड होमको वेवसाईटबाट होटलहरू बुक गर्दा आईएमई पे ले छुट दिने

3.94K
shares
khanepani bord

काठमाडौं । होटल एण्ड होमको वेवसाईटबाट होटलहरू बुक गर्दा आईएमई पे ले छुट दिने भएको छ ।

बुधबार ‘आईएमई पे’ होटल एण्ड होमबीच छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार होटल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका विभिन्न होटलहरुमा बुकिङ गरी आईएमई पे मार्फत भुक्तानी गर्नेले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नजिकिदैँ गरेको राष्ट्रिय चाड दशैं तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको छुट कात्तिकको अन्त्यसम्म लागू हुनेछ ।

IME
khanepani