काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय (भिडियो सहित)

7.66K
shares
khanepani bord

एजेन्सी । प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ ।

इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन् । अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको बताइएको छ । अबको केही दिनमै अस्पतालले आफ्नो सेवाहरु बन्द गर्ने बताइएको छ ।

बिजुली नभएका कारण अस्पतालमा जेनेरेटरहरुबाट विद्युत चलाइएको छ । तर जेनेरेटरहरुले जम्मा दुई घण्टा मात्रै धान्ने बताइएको छ ।

उनले आफूहरुसँग जम्मा दुई हजार लिटर मात्रै डिजेल रहेको र त्यसपछि अस्पताल पूर्ण रुपमा बन्द हुने बताए ।

IME
khanepani