काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै

5.11K
shares
khanepani bord

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे शुरु हुनेछ ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत गर्नुहुने, “भन्सार विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्ने, भन्सार विधेयक, २०८० प्रश्तुत गर्नुहुने, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र (बिमस्टेक चार्टर) अनुमोदन सम्बन्धी प्रश्ताव पेश गर्नुहुने कार्यसूचि रहेको छ ।

IME
khanepani