काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

आज कतिमा भइरहेको छ विदेशी मुद्राको किनबेच?

5.6K
shares
khanepani bord

एजेन्सी । अमेरिकी एक डलरको बिक्री मूल्य १३३ रूपैयाँ ५० पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९० पैसा र बिक्री मूल्य १३३ रूपैयाँ ५० पैसा छ।

आज युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ चार पैसा र बिक्रीमा १४१ रुपैयाँ तीन पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८४ रुपैयाँ ८५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ २८ पैसा र बिक्रीदर १६१ रुपैयाँ एक पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २७ रुपैयाँ ८१ पैसा र बिक्रीमा २७ रुपैयाँ ९५ पैसा पाइन्छ।

IME
khanepani