काठमाडौं । डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा...

पुरा पढ्नुहाेस्

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

4.71K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसदमा महासचिव डा. भरतराज गौतमका अनुसार बैठक अपराह्न ४:४६ मिनेटमा बस्नेछ।

बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सदनलाई जानकारी गराउँने कार्यसूची छ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, तेत्तिसौँ वार्षिक प्रतिवेदन आव २०७९/८० प्रस्तुत गर्ने कार्यक्रम पनि छ।

यो बैठकअघि ४ बजे संसदको संयुक्त बैठकलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दैछन्।

IME
khanepani