काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

ललितपुरको टाहाखेलबाट जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ, २ लाख रुपैयाँभन्दा बढी बरामद

4.73K
shares
khanepani bord

काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका-१९ टाहाखेलबाट जुवा खेलेको आरोपमा ८ जना पक्राउ परेका छन्।

स्थानीय एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ।

पक्राउ परेकाको साथबाट २ लाख ७ हजार रुपैयाँ नगद पनि बरामद भएको छ। एक सय ५६ पत्ती तास पनि फेला परेको जनाइएको छ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए।

IME
khanepani