काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको...

पुरा पढ्नुहाेस्

बगमतीको प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८०/८१ को लागि संशोधित विज्ञापन गर्ने

5.54K
shares
khanepani bord

काठमाडौं । बगमतीको प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८०/८१ को लागि संशोधित विज्ञापन गर्ने भएको छ ।

आयोगले पूर्व प्रकाशित पदपूर्ति कार्यतालिका संशोधन भएकोले संशोधित विज्ञापन बमोजिम पछि विज्ञापन गर्ने भएको छ ।

आयोगले सूचना प्रकाशित गर्दै पूर्व प्रकाशित पदपूर्ति कार्यतालिका विशेष करणबस संशोधन भएकोले संशोधिन कार्यतालिका बमोजिमपछि विज्ञापन प्रकाशन हुने जानकारी दिएको छ ।

IME
khanepani