काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

3.94K
shares
khanepani bord

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक अहिले बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा भूकम्पपछि जाजरकोट र रुकुमपश्चिममा राहत र पुनर्स्थापना साथै समासामयिक विषयमा छलफल हुने जनाइएको छ ।

IME
khanepani