काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

सन्दीपको मुद्दामा बहस नोट माग्नेबारे छलफल, आदेश हुन बाँकी

5.03K
shares
khanepani bord

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट माग्ने विषयमा छलफल भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले बहस नोट माग्ने विषयमा छलफल गरेपनि कुनै आदेश भने भइनसकेको एक कानून व्यवसायीले जानकारी दिए ।

‘कानून व्यवसायीले आफ्ना कुराहरु लेखेर दिएपछि चाँडो बहस सक्न सजिलो हुन्छ भन्ने हिसाबले बहस नोट माग्न खोजेको देखिन्छ’, एक कानून व्यवसायीले भने । बहसलाई छोट्याउन न्यायाधीशले बहस नोट माग्ने गर्छन् ।

बहस नोट माग्ने आदेश भएको अवस्थामा आगामी पेशी अन्य न्यायाधीशको इजलासमा पर्ने सम्भावना पनि रहने छ ।

IME
khanepani