काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

भूकम्पमा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु

3.84K
shares
khanepani bord

सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरज विष्ट रहेका छन् ।

उनको उपचारका क्रममा शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतले जानकारी दिए । अस्पतालमा २५ जना उपचाररत रहेका छन् ।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकाेट र रुकुम पश्चिमकाे गरी झण्डै २०० जनाकाे मृत्यु भएकाे थियाे ।

IME
khanepani