गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

भक्तपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते

3.77K
shares
khanepani bord

काठमाडौं। भक्तपुरको गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई घाइते भएका छन्। घाइते हुनेमा ६५ वर्षीया अमृता पौडेल र ३३ वर्षीया संगिता आलेमगर छन्।

उनीहरुको उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार बिहानै गठ्ठाघरस्थित प्रविन पेट्रोल पम्प पछाडि दुई वटा घरको चेपमा बसिरहेको अवस्थामा चितुवा देखिएको थियो।

प्रहरीका अनुसार चितुवालाई नियन्त्रणमा लिइएकाे छ । चितुवालाई डिभिजन वन कार्यालयले डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको हाे ।

IME
khanepani