एजेन्सी । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ०९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३ पैसा पाइन्छ। यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ९६ रूपैयाँ ७५ पैसा पाइन्छ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८४ रूपैयाँ ५३ पैसा र बिक्रीदर भने ८४ रूपैयाँ ९१ पैसा तोकिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २० पैसा र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ३३ पैसा र बिक्रीमा २८ रूपैयाँ ४६ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५१ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्