काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

मकवानपुरमा सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु

4.16K
shares
khanepani bord

हेटौँडा । मकवानपुरमा सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर-४ का २२ वर्षीय महेन थापा र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय लक्ष्मण स्याङ्तान रहेका छन् ।

आइतबार राती हेटौँडा ११ मा मोटरसाइकल दुर्घटनामा थापाको ज्यान गएको हो भने मोटरसाइकलमा सबार हेटौडाका बेबिशा खड्गी र विनीता थापा रहेका छन् ।

गए राती नै भएको अटो दुर्घटनामा स्याङ्तानको मृत्यु भएको हो ।

IME
khanepani