काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

अनेरास्ववियुको प्रष्टीकरण- महिलाहरूलाई ओछ्यानबाट लघार्ने घटनामा हाम्रो संलग्नता छैन

3.67K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राती सुतिरहेका महिलाहरूलाई ओछ्यानबाट लघार्ने घटनाप्रति आफूहरूको कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै अमानवीय र अशोभनीय ज्यादतीको भिडियो सामाजिक सञ्जालमा आइरहेकोमा मानवता विरोधी कार्यमा आयोजकको हिसाबले अनेरास्वयिुको कुनै संलग्नता नरहेको बताएका हुन्।

उक्त घटनाको सत्य तथ्य छानबिन गरी संलग्न जो कोही भए पनि कानून बमोजिम कारबाही गर्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ- लोकतान्त्रिक व्यवस्थामा सबैलाई आफ्नो कुरा राख्नै बोल्नै अधिकार हुनाले अनेरास्ववियु कुनै पनि अराजकतालाई समर्थन नगरी केबल जनताको आवाज बुलन्द गर्ने मात्र सडकमा आएको हो ।

सरकारको अकर्मण्यता भण्डाफोर गर्न र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले आयोजना गरिएको यस वृहत् प्रदर्शनलाई असफल बनाउन गरिने यस्ता घुसपैठ तथा षडयन्त्र

IME
khanepani