काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

नेपाल पीएचडी एसोसिएसनको नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा. सुनिलबाबु

4.11K
shares
khanepani bord

काठमाडौं । नेपाल विद्यावारिधि संघको (पीएचडी एसोसिएसन) को नयाँ समिति चयन भएको छ ।

नेपाल विद्यावारिधि संघको १५ औं साधारण सभाले अध्यक्षमा डा. सुनिलबाबु श्रेष्ठ र उपाध्यक्षमा डा. चन्द्र ज्ञवाली चयन गरेको हो ।

यस्तै महासचिवमा डा. अकुल प्रसाईँ, सचिव डा. सुन्दरी पोखरेल र कोषाध्यक्षमा डा. सारिका अमात्य चयन भएका छन् ।

सदस्यहरूमा डा. भोला ढकाल, डा. दिवस अमात्य, डा. लेखनाथ भण्डारी, डा. रामशरण थपलिया, डा. रमेश भण्डारी र डा. सुरक्षा भण्डारी चयन भएका छन् ।

IME
khanepani