काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

बल्खुबाट स्रोत नखुलेको करिब १६ लाख रुपैयाँसहित १ जना पक्राउ

4.64K
shares
khanepani bord

काठमाडौं। स्रोत खुलाउन नसकेको भन्दै प्रहरीले काठमाडौंको बल्खुबाट करिब १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारीका २२ वर्षीय हामित खान रहेका छन् । उनको साथबाट १५ लाख ८४ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

बा.प्र-०२-१७ प ९७५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त बरामद भएको थियो।

ऊनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

IME
khanepani