राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको सिफारिस अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको प्रवक्ता रेखा शर्माले बताइन् ।

१३,मंसिर.२०८०,बुधबार ११:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्