गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

डडेलधुराबाट देउवालाई ओलीको फोन- तपाईँको गाउँमा आएको बेला सम्झिएको छु

4.17K
shares
khanepani bord

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई देउवाकै गृह जिल्लाबाट फोन गरेका छन् ।

नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा डडेल्धुरा पुगेका ओलीले देउवालाई फोन गरेका हुन् ।

ओली देउवालाई फोनमा, ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौं। राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ भने ।
नेकपा एमालेले बिहीबारबाट १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान थालेको छ । हिजो विहान साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर अभियानको सुरुआत गरेका थिए । अभियान सुरु भएसँगै ओली कांग्रेस सभापति देउवाको गृह जिल्ला पुगेका थिए ।

IME
khanepani