काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

एशियन पेन्टसद्वारा भूकम्प प्रभावितलाई आर्थिक राहत प्रदान

3.58K
shares
khanepani bord

काठमाडौं । एशियन पेन्टस् नेपालले भूकम्प प्रभावितलाई राहत प्रदान गरेको छ ।

भूकम्पबाट प्रभावित क्षेत्रमा पुर्नस्थापना र पुर्ननिर्माणको लागि एशियन पेन्टसले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
जहाँ एशियन पेन्टस् नेपालका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् ।

IME
khanepani