काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बागमति प्रदेश प्रमुखको जिम्मेवारी

3.84K
shares
khanepani bord

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बागमति प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकीका प्रदेश प्रमुख गुरुङलाई दिएका हुन् ।

बागमतिका प्रदेश प्रमुख यादवचन्द्र शर्मा भोलिदेखि २१ गतेसम्म चीन भ्रमणमा जाने भएकाले मन्त्रिपरिषद्को सिफारिस बमोजिम उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

IME
khanepani