गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

१५ वटा इन्टरनेट सेवा प्रदायक रोयल्टी र कर नबुझाई बेपत्ता, लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी

4.64K
shares
khanepani bord

काठमाडौं । १९ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्षाैंदेखि राेयल्टी र कर नबुझाई बेपत्ता रहेकाे खुलासा भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजिनक सूचना जारी गर्दै ती १९ वटा इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी र कर बुझाउन अन्तिम पटक ७ दिनको समय दिएको छ ।

आजको मितिले ७ दिनभित्र बक्यौता नबुझाए लाइसेन्स नै खारेज गर्ने चेतावनी प्राधिकरणले दिएको छ।

प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा ती कम्पनीहरूले केही वर्षदेखि वित्तीय विवरण, रोयल्टी रकम र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाएको जनाएको छ ।

IME
khanepani