काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

मकवानपुरमा खाद्य संस्थानको कोठाभित्र एक पुरुषको शव फेला

4.76K
shares
khanepani bord

काठमाडौं । मकवानपुरको हेटौंडा–२ चौकीटोलस्थित खाद्य संस्थानको कोठाभित्र एक पुरुषको शव फेला परेको छ । उनको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्दाजी ५४ वर्षीय पुरुषको शव शनिबार बिहान फेला परेको हो । प्रहरीले मुचुल्का उठाएर शवलाई जिल्ला अस्पतालमा लगेर राखेको छ ।

प्रहरीका अनुसार मृत फेला परेका व्यक्ति बजार क्षेत्रमा प्लास्टिक बटुल्दै हिँड्नेहरुमध्येका हुन् । उनी खाद्य संस्थानको खुला कोठाभित्र सुत्ने÷बस्ने गर्दथे । शनिबार उनी सुतेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

IME
khanepani