काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जनाले लगनगाँठो कसिन

4.59K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगर वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले अविरल लामासँग लगनगाँठो कसेकी हुन् । भक्तपुर निवासी लामासँग केही वर्षयता उनी प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।

अन्जना हाल नेपाली टोलीको दोस्रो रोजाईकी गोलरक्षक हुन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट उनले व्यवसायिक फुटबल खेलिरहेकी छिन् ।

IME
khanepani