काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

4.39K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ ।

बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ। हिजोको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेको विभिन्न ७ वटा प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ।

पार्टीले सञ्चालन गर्ने आन्दोलन सम्बन्धी, राष्ट्रिय सभा निर्वाचन, राप्रपा नियमावली(२०८० को मस्यौदा, समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको आन्तरिक, सांगठनिक लगायत विविध पक्षमा छलफल जारी छ। बैठक आज सकिने प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।

IME
khanepani