काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

अशोकराज सिग्देल नेपाली सेनाको रथीमा बढुवा, भावी प्रधान सेनापतिको टुंगो लाग्यो

3.74K
shares
khanepani bord

काठमाडौं । नेपाली सेनाको रिक्त एक रथी पदमा बरिष्ठतम उपरथी अशोकराज सिग्देल बढुवा भएका छन् ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सिग्देललाई रथी पदमा बढुवा गरेको हो । बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापतिको लाइनमा बसेका छन् । अर्को एक रथी पद पुसमा रिक्त हुँदैछ ।

उनी बरिष्ठतम रथीका रुपमा रहने भएकाले आगामी वर्षको भदौमा प्रधान सेनापति बढुवा हुनेछन् । बैठकले सन्तोषबल्लभ पौडेललाई दुई तारे उपरथीमा बढुवा गरेको छ ।

IME
khanepani