खोनपानी तथा महशुल निर्धारण आयोगको अध्यक्ष पदमा रुद्रप्रसाद गौतम नियुक्त

काठमाडौं । खानेपानीका क्षेत्रमा लामो समय देखि रिक्त खोनपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको छ ।

गौतम काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रबन्ध निर्देशक र संचालक समिति सदस्य भएर काम गरिसकेका छन । गौतम ललितपुर महानगरपालिकामा लामो समय सेवा गरेर निवृत्त कर्मचारी हुन । उनी काठमाडौं उपत्यकामा रहेका १८ बटा नगरपालिकाको संयुक्त सिइओ भएर काम गर्दै गरेका थिए । त्यसै गरि सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुत्ति गरेको छ ।

२१,मंसिर.२०८०,बिहीबार ११:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्