काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट फेरि ७ किलो सुन बरामद

5.03K
shares
khanepani bord

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले ७ किलो सुन बरामद गरेको छ ।

शनिबार राति भन्सार कार्यालयले ७ किलो सुन बरामद गरेको हो । फ्लाइ दुबईबाट शनिबार राति काठमाडाैं आएका विदेशी नागरिकलाई प्रहरीले ७ केजी सुनसहित पक्राउ गरेकाे हाे ।

यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो । ७ किलोसुन सहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । विस्तुत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

IME
khanepani