गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

५ मिनेटमै नेप्से उच्च अंकले बढेपछि शेयर कारोबार बन्द

4.81K
shares
khanepani bord

काठमाडौं । ५ मिनेटमै सेयरबजार उच्च अंकले बढेपछि कारोबार बन्द भएको छ ।

सातको पहिलो दिन नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द गरिएको हो ।

११ बजेर ५ मिनेट ५६ सेकेन्डमा बजार ७४ अंकले बढेर १९३७ बिन्दुमा पुगेको थियो । २० मिनेटका लागि बन्द भएको बजार खुलेपछि लागातार ४ प्रतिशतभन्दा बढीले बढिरहेको छ ।

IME
khanepani