काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

कैलालीमा सडक खण्डमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

4.52K
shares
khanepani bord

कैलाली । कैलालीका गोदावरी नगरपालिका-८ स्थित भित्री सडक खण्डमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सुप प्र ०१ ००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

IME
khanepani