गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

पेस्तोलसहित रुपन्देहीमा एकजना पक्राउ

3.55K
shares
khanepani bord

रुपन्देही । रुपन्देहीमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

सियारी गाउँपालिका-२ का ४१ वर्षीय ‘अमेरिका’ भनिने अजय थारुलाई पक्राउ गरिएको एपीएफ सुरक्षा बेस अमुवाका प्रहरी निरीक्षक दीपक खड्काले जानकारी दिए ।

अन्दाजी ६ एमएमको रिभल्वर पेस्तोलसहित थारुलाई राति ११ बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपियामा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए ।

IME
khanepani