नेपाली कांग्रेस बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक,पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

२३,माघ.२०८०,मंगलवार ०९:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्