सुन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा

काठमाडौं । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ ।

समितिले बोलाएपछि अहिले उनी समितिको कार्यालयमा पुगेर बयान दिइरहेको उच्च स्रोतले बतायो ।

२५,माघ.२०८०,बिहीबार १३:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्