अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु, २१ जना घाइते

एजेन्सी । अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको थियो ।

गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३,फाल्गुन.२०८०,बिहीबार ०९:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्