नेपाल लगातार विकेट गुमाएर दबाबमा, कुशल मल्ल एलबीडब्लु

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ।

१३,फाल्गुन.२०८०,आईतवार १०:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्