राति अनलाइन फुड डेलिभरी गर्ने राइडरलाई लुटेको आरोपमा डान्सबार सञ्चालक पक्राउ

काठमाडौं । रातको समयमा अनलाइन फुड डेलिभरी गर्ने राइडरलाई लुटपाट गरेको आरोपमा डान्सबारका सन्चालक पक्राउ परेका छन् ।

बालाजुस्थित रक डान्सबारका सन्चालक काभ्रेको चौरी देउराली–९ का २९ वर्षीय यानकुमार लामा र दोलखाको मैलुङका २९ वर्षीय मधुकर घले रहेका छन् ।

१४,फाल्गुन.२०८०,सोमबार १३:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्