चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आवह्रान

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आवह्रान भएको छ ।

आज भरतपुर महानगरपालिकाले एक सूचना निकाल्लै रंगशाला निर्माणको लागि टेन्डर आवह्रान गरेको हो । आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ।

१७,फाल्गुन.२०८०,बिहीबार ०७:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्