नेपालका लागि करण केसीले पहिलो ओभरमा नै २ विकेट लिए

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गरेको नेपालले उत्कृष्ट सुरुवात  गरेकाे छ ।

नेपालका लागि करण केसीले पहिलो ओभरमा नै २ विकेट लिएर उत्कृष्ट सुरुवात दिलाएका हुन् ।

 

१९,फाल्गुन.२०८०,शनिबार ११:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्