रमेश लेखकले दिए रविले बारेमा सरकारलाई धम्की

काठमाडौं । सरकार गम्भीर नभएर संसद अवरुद्ध गर्न नेपाली कांगै्स बाध्य हुने रमेश लेखकको सरकारलाई चेतवानी ।
गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय समिति गठन गर्नु पर्नेमा उनको जोड थियो ।

२७,चैत्र.२०८०,मंगलवार १०:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्