साबिक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाट बाहिरियो, एसिया कप खेल्ने सम्भावना समाप्त

काठमाडौं। साबिक विजेता नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो ।

हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।

७,बैशाख.२०८१,शुक्रबार १४:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्