सरकारको निति तथा कार्यक्रम राष्ट्रपतिद्धारा संयुक्त सदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । उनले सरकारको हालसम्मको कार्यकाल उत्साहजनक रहेको सुनाए ।

१,जेष्ठ.२०८१,मंगलवार १५:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्